२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । साताको अन्तिम करोबारको दिन (बिहीबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७ कम्पनीको शेयरमुल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आज सबैभन्दा बढी रिदी हाइड्रोपावर डेभलपमेन्ट शेयरमुल्य बढेको हो । कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको हो ।
यस्तै, मनकामना स्मार्ट लघुवित्तको ९.३९,हिमालयन पवार पर्टनरको ९.२४,जीवन विकास लघुवित्तको ८.५७,गरिमा विकास लघुवित्तको ८.२५,कामना सेवा विकास बैंकको ८.१६ र सप्तकोशी डेभलपमेन्ट बैंकको ८.११ प्रतिशतले शेयरमुल्य बढेको छ ।
कुनको शेयरमुल्य कति ?

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij