२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेप्सेमा कारोबार खुलेको करिब दुई घण्टाको अवधीमा जीवन विकास लघुवित्तको २० हजार बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको २० हजार १६५ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ कम्पनीको ९ करोड ३७ लाख माथिको शेयर कारोबार भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ६.८१ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४ हजार ८०१ पुगेको छ । मार्केट डेपमा कम्पनीको ४८ हजार ७४६ कित्ता शेयर खरिद माग भएको छ भने ४ हजार ७७० कित्ता शेयर माग भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij