Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

आज २ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ एउटा मात्रै कार्यसूची

आज २ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ एउटा मात्रै कार्यसूची


  • 5.4K
    Shares

    आज २ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ एउटा मात्रै कार्यसूची
    images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे सुरू हुनेछ ।

    संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-०७८ पेश गर्नेछन्।

    संसद्‌को यो नवौं अधिवेशन हो। गठबन्धनको सरकार गठन भए यता संसद्‌ले बिजनेस पाउन सकेको छैन। कतिपय कानुन निर्माणा गर्नुपर्ने भए पनि सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवादका कारण संसद् अनिर्णयको बन्दीजस्तै बनेको छ।

    यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

    प्रकाशित मिति :कार्तिक ११ २०७८ बिहिवार - ११:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij