२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ जना पुगेको छ । आज ४८१ जना नयाँ संक्रमित थपिएका छन् ।
आज मात्र ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ पुगेको छ । कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ । आज निको हुनेको संख्या ७३१ रहेको छ ।
आजको पिसिआर परीक्षण ३ हजार ८२८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख ९ हजार ६५४ रहेको छ । आज ६ हजार ४९३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij