Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

  • 7.7K
    Shares

    ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

    काठमाडौं । शेयरबजारमा फेरि अर्को हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । ईङवा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो ।

    कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले निष्कासन गर्ने आईपीओको बिक्री प्रबन्धमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

    कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १६:११:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij