Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

७८ अंकले बढ्यो नेप्से : २० कम्पनीको शेयरमुल्य सकरात्मक सर्किटमा, कुन कम्पनीको शेयरमुल्य कति पुग्यो ?

७८ अंकले बढ्यो नेप्से : २० कम्पनीको शेयरमुल्य सकरात्मक सर्किटमा, कुन कम्पनीको शेयरमुल्य कति पुग्यो ?


  • 5.1K
    Shares

    ७८ अंकले बढ्यो नेप्से : २० कम्पनीको शेयरमुल्य सकरात्मक सर्किटमा, कुन कम्पनीको शेयरमुल्य कति पुग्यो ?
    images

    काठमाडौँ । नेप्से परिसूचक ७८ अंकले बढेको छ ।  मंगलबार नेप्से ७८.८२ अंकले बढेर २७५१.०७ अंकमा पुगेको छ।

    त्यस्तै मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२७ कम्पनिको एक करोड १४ लाख ८६ हजार कित्ता शेर किनबेच भएको छ भने कुल ६ अर्ब ३१ करोडको कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब ३० करोडको कारोबार भएको थियो । 

    आज कारोबारको अन्तिम समयसम्म २० कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।  मंगलब्बार ७ कम्पनीको शेयरमुल्य १० प्रतिशत र बाँकी १३ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो । 

    कुन कम्पनीको शेयरमुल्य कति पुग्यो ?

    11.jpg

    22.jpg

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १५:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij