Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

किन एकजनाको मात्र राजीनामा, परमादेश जारी गर्ने पाँचै जना श्रीमानले राजीनामा दिनुपर्छ : ओली

किन एकजनाको मात्र राजीनामा, परमादेश जारी गर्ने पाँचै जना श्रीमानले राजीनामा दिनुपर्छ : ओली


  • 5.6K
    Shares

    किन एकजनाको मात्र राजीनामा, परमादेश जारी गर्ने पाँचै जना श्रीमानले राजीनामा दिनुपर्छ : ओली
    images

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन् ।

    एकैपटक  ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताए । 

    ‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् ?’ अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए । 

     

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १३:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij