Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक

राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक


  • 3.7K
    Shares

    राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक
    images

    काठमाडौं  । सर्वोच्च अदालतका न्यायाधीहरू पुनः छलफलमा जुटेका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर फर्किएपछि उनीहरू पुनः छलफलमा जुटेका हुन् ।

    न्यायाधीशहरू आज पनि इजलासमा गएका छैनन् । यसअघि, आजै प्रधानन्यायाधीशसँग भएको भेटमा सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

    १५ न्यायाधीशले संयुक्त रूपमा भेटेर यस्तो आग्रह गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १३:३५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij