Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

राधी जलविद्युतसहित तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमुल्य कति ?

राधी जलविद्युतसहित तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमुल्य कति ?


  • 5.7K
    Shares

    राधी जलविद्युतसहित तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमुल्य कति ?
    images

    काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन (सोमबार) तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज वेष्ट फाइनान्स, राधी जलविद्युत र युनियन हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले बढेको हो । 

    वेष्ट फाइनान्सको शेयरमुल्य रु ४८५.२०, राधी जलविद्युतको रु ५९४ र युनियन हाइड्रोपावरको शेयरमुल्य रु ३३९.९० पुगेको छ ।
     

     

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १३:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij