Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

आज मन्त्रिपरिषद् बैठक बस्दै 

आज मन्त्रिपरिषद् बैठक बस्दै 


  • 3.6K
    Shares

    आज मन्त्रिपरिषद् बैठक बस्दै 
    images

    काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। 

    आजको बैठक नियमित भए पनि पछिल्लो समय देशका विभिन्न भागमा आएको बाढी पहिरोले पुर्‍याएको जनधनको क्षति लगायतका विषयमा बैठकले आवश्यक निर्णय लिने बताइएको छ। 

    प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोबाट प्रभावित सुदूरपश्चिम र प्रदेश १ को स्थलगत निरीक्षण गरेर फर्किसकेका छन्। 

    बाढी तथा पहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएलगत्तै प्रभावितहरुका लागि राहत, पुनस्स्थापना तथा क्षतिपूर्तीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १३:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij