Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कञ्‍चनपुरमा ओली र प्रचण्ड-नेपाल समूहबीच झडप

कञ्‍चनपुरमा ओली र प्रचण्ड-नेपाल समूहबीच झडप


  • 6.6K
    Shares

    कञ्‍चनपुरमा ओली र प्रचण्ड-नेपाल समूहबीच झडप

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूह र प्रचण्ड-नेपाल समूहबीच कञ्‍चनपुरमा सामान्य झडप भएको छ ।

    प्रचण्ड-नेपाल पक्षले पार्टी कार्यालयमा बोलाएको भेला ओली समूहले बिथोल्न खोजेपछि सामान्य झडप भएको हो ।

    प्रचण्ड समूहका नेता कार्यकर्ताका अनुसार पार्टी कार्यालयमा भेला बोलाइँदा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरेका थिए । ताला तोड्न खोजेपछि सामान्य ठेलमठेल भएको हो । 

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १४:१३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij