Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

यस्तो छ सुदूरपश्चिमको अवस्था, ३३ जनाको मृत्यु, २२ वेपत्ता

यस्तो छ सुदूरपश्चिमको अवस्था, ३३ जनाको मृत्यु, २२ वेपत्ता


  • 3.9K
    Shares

    यस्तो छ सुदूरपश्चिमको अवस्था, ३३ जनाको मृत्यु, २२ वेपत्ता
    images

    काठमाडौं । बाढी र पहिरोपछि सुदूरपश्चिम प्रदेशमा भएको प्रारम्भीक क्षतिको विवरण प्राप्त भएको छ । कतिपय क्षेत्रको विवरण आउने क्रम जारी छ ।

    तीन दिन परेको वर्षापछि आएको बाढी पहिरोमा सुदूरपश्चिमका ३० जनाले ज्यान गुमाए । २२ जना अझै वेपत्ता छन् । पहिरोको कारण बझाङमा १२, डोटीमा ६, डडेल्धुरामा २  घर पूर्णरुपमा भत्किएका छन् । 

    महाकालीमा आएको बाढीका कारण भीमदत्तनगरपालिका र दोधरा चाँदनी नगरपालिकाका ५४३ परिवार प्रभावित भएका छन् । जसमा ३ सयभन्दा बढी भीमदत्तनगरपालिका र दोधरा चाँदनी नगरपालिकाका छन् ।

    यस्तै वाजुरामा दुई, कैलालीमा २१६ परिवार प्रभावित भएका छन् । केही जिल्लाको विवरण प्राप्त हुन सकेको छैन ।

    ०७।०५ गते । विपदबाट मृतकको नामवली (1).pdf :To download file click here

     

     

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १३:३८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij