Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

मध्यरातमा अस्पताल तोडफोड, मदिरा सेवन गरी स्वास्थ्यकर्मीमाथि  हातपात

मध्यरातमा अस्पताल तोडफोड, मदिरा सेवन गरी स्वास्थ्यकर्मीमाथि  हातपात


  • 7.0K
    Shares

    मध्यरातमा अस्पताल तोडफोड, मदिरा सेवन गरी स्वास्थ्यकर्मीमाथि  हातपात
    images

    चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले तोडफोड गरेका छन् । अस्पतालका प्रमुख डा. विश्व बन्धु बगालेले मदिरा सेवन गरि मध्यरातमा अस्पताल तोडफोड गरेको जाकारी दिनुभयो । उनीहरुले स्वास्थ्यकर्मीमाथि पन हालपात गरेका छन् । अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गरी कुटपिट गरेका छन् । 

    अस्पतालका प्रमुख डा।बगालेले बुधबार मध्यरातमा छ जनाको समूहले अस्पताल तोडफोड गरेको जानकारी दिदै ‘अस्पतालको सिसिटिभी हेर्दा उनीहरु मदिरा सेवन गरि आएको देखिएको बताउनुभयो । उपचार गर्न ढिलाई गरेको भन्दै उनीहरुले स्वास्थ्यकर्मी माथि हातपात गरेका थिए । 

    उनीहरुले आकस्मिक कक्षको ढोकाको सिसा फुटाएका छन्। तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन।

    घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको  छ भने तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज सुरक्ष्ँित रहेकोले पक्राउन गर्न सहज हुने  छ। प्रहरीले अस्पताल तोडफोड गर्नेको खोजी गरिरहेको जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - ११:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij