Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा माई हाइड्रोपावरको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा माई हाइड्रोपावरको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 9.9K
    Shares

    सानिमा माई हाइड्रोपावरको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि (सोमबार) बुक क्लोज गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १०% बोनस शेयर र ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे अकामा होटल काठमाडौंमा गरिने भएको छ ।

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १३:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij