Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

बागमती प्रदेशसभाको बैठक ३ बजेका लागि सारियो

बागमती प्रदेशसभाको बैठक ३ बजेका लागि सारियो


  • 3.6K
    Shares

    बागमती प्रदेशसभाको बैठक ३ बजेका लागि सारियो
    images

    बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ। १ बजे डाकिएको बैठक प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर दुई घण्टा पछि सरेको जानकारी गराएको छ। 

    निर्धारित १ बजेको बैठकमा एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको प्रदेशसभा सचिवालयका एक कर्मचारीले बताए।बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ।

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १४:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij