२०८२ भाद्र २ गते सोमवार
काठमाडौं ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चूडामणि पौडेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
बैकुण्ठ अर्याल गण्डकी प्रदेशको अर्थमन्त्रालयमा सरुवा भएपछि महानिर्देशक पद रिक्त रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij