Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

यी हुन् माओवादीका ३३ विभाग गठन, महरा दुई विभागको प्रमुख(सूचीसहित)

यी हुन् माओवादीका ३३ विभाग गठन, महरा दुई विभागको प्रमुख(सूचीसहित)


  • 3.5K
    Shares

    यी हुन् माओवादीका ३३  विभाग गठन, महरा दुई विभागको प्रमुख(सूचीसहित)
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको छ । स्थायी कमिटीको विहीबार बसेको बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो ।

    वक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् ।

    माओवादीका विभाग प्रमुखहरू :
    १. अर्थ तथा योजना विभाग- वर्षमान पुन

    २. संगठन विभाग- जनार्दन शर्मा

    ३. विदेश मामिला विभाग- नारायणकाजी श्रेष्ठ

    ४. प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा

    ५. विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी

    ६. उद्योग मामिला विभाग- वामदेव क्षेत्री

    ७. कृषि तथा भूमिसुधार विभाग-हरिबोल गजुरेल

    ८. उपभोक्ता हित संरक्षण विभाग-मात्रिका यादव

    ९. कोष तथा आर्थिक विभाग-डोरप्रसाद उपाध्याय

    १०. खानेपानी विभाग-विना मगर

    ११. जलस्रोत तथा ऊर्जा-लिलामणी पोखरेल

    १२. निर्वाचन विभाग-खिमलाल देवकोटा

    १३. कानून विभाग-मुक्ति प्रधान

    १४. पर्यटन विभाग-झक्कुप्रसाद सुवेदी

    १५. प्रादेशिक मामिला विभाग-पर्शुराम तामाङ

    १६. पार्टी स्कूल विभाग-गिरिराजमणी पोखरेल

    १७. पुस्तकालय तथ अभिलेख-नारायणप्रसाद शर्मा

    १८. भौतिक पूर्वाधार विभाग-हरि अधिकारी

    १९. युवा तथा खेलकुद विभाग-गणेशमान पुन

    २०. राजकीय मामिला विभाग-रेखा शर्मा

    २१. राष्ट्रिय सुरक्षा विभाग-कृष्णबहादुर महरा

    २२. वन तथा वातावरण-शक्ति बस्नेत

    २३. विज्ञान तथा प्रविधि विभाग-गणेश साह

    २४. शिक्षा तथा मानवस्रोत विभाग-मायाप्रसाद शर्मा

    २५. श्रम तथा रोजगार विभाग-रामेश्वर राय यादव

    २६. संघीय संसदीय विभाग-देव गुरुङ

    २७. समाज कल्याण विभाग-सत्या पहाडी

    २८. सहकारी तथा गरिवी विभाग-धर्मदत्त देवकोटा

    २९. शहरी विकास विभाग-देवेन्द्र पौडेल

    ३०. सामान्य प्रशासन विभाग-टेकबहादुर बस्नेत

    ३१. साहित्य तथा कला विभाग-गोपाल ठाकुर

    ३२. स्थानीय तह विभाग-उर्मिला अर्याल

    ३३. स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला

    ३४. नीति अध्ययन प्रतिष्ठान-रामचन्द्र झा

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - ११:५०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij