Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

दशौँ राष्ट्रिय महाधिवेशन सर्दैन, कहाँ हुन्छ भन्ने भोलि तय हुन्छ : ओली 

दशौँ राष्ट्रिय महाधिवेशन सर्दैन, कहाँ हुन्छ भन्ने भोलि तय हुन्छ : ओली 


  • 4.3K
    Shares

    दशौँ राष्ट्रिय महाधिवेशन सर्दैन, कहाँ हुन्छ भन्ने भोलि तय हुन्छ : ओली 
    images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने बताएका छन् । बुधबार वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले स्थान भने भोलि तय हुने बताए ।

    “महाधिवेशन हुन्छ । हुन्छ । तोकिएको समयमै हुन्छ । महाधिवेशन सर्दैन । कहाँ हुन्छ भन्ने भोलि तय हुन्छ,” उनले भने ।

    विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उनले तर कहाँ हुने भन्ने निश्चित भइनसकेको बताए । भोलि एमाले स्थायी कमिटीको बैठक बस्दै छ । आउँदो मंसिरमा पार्टीको महाधिवेशन गरिँदै छ ।

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १५:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij