Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

देउवा सरकारका सय दिन, यी हुन् देउवाले गरेका २४ उपलब्धी

देउवा सरकारका सय दिन, यी हुन् देउवाले गरेका २४ उपलब्धी


  • 6.3K
    Shares

    देउवा सरकारका सय दिन, यी हुन् देउवाले गरेका २४ उपलब्धी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारको आज १०० दिन पुगेको छ ।

    यस अवधिमा विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्नमिल्ने व्यवस्था मिलाइएको, लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए, क्यान्सर, मिर्र्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरिएको छ ।

    त्यस्तै, सरकारले साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही रु ५ लाख दिने घोषणा, अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाका दरले राहात दिने घोषणा गर्दा जनताहरुले गर्व महसुस गरेका छन् ।

    Deuba-7.jpg

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १३:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij