Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै, फेरी बाहिरियो यस्तो तथ्य!

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै, फेरी बाहिरियो यस्तो तथ्य!


  • 7.5K
    Shares

    अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै, फेरी बाहिरियो यस्तो तथ्य!
    images

    केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेकी अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्ने संकेत गरेकी छन्।

    मंगलबार दिउँसो फेसबुकमा उनले केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सेयर गर्दै लगत्तै ‘उहाँलाई अवश्य भेट्नेछु’ भनेकी हुन्। हेर्नुहोस् तल करिश्माले लेखेको स्टाटस र फोन कलको स्क्रिनसट– अलि तल केपी शर्मा ओलीको नाम पनि छ।

    kkk.jpg

    यसमा एक जनाले यस्तो कमेन्ट गरेका छन्। एकपटक उनले केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर यस्तै स्क्रिनसट राख्दा ‘इनकमिङ’ होइन, ‘आउटगोइङ’ देखिएपछि फेसबुक प्रयोगकर्ताले कमेन्टमा उल्लीबिल्ली पारेका थिए। माथिको स्टाटस (बा यत्तिकै भएको होइन रहेछ) !

    स्क्रिनसटलगत्तै करिश्मा मानन्धरले अर्को स्टाटस लेखेकी छन्, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो संस्कार हो। यो हाँस्ने कुरा होइन। वहाँलाई अवश्य भेट्नेछु।’

    karishma.jpg

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १६:५८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij