Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त : एक हप्तामा कम्तीमा २२ जनाको मृत्यु

जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त : एक हप्तामा कम्तीमा २२ जनाको मृत्यु


  • 7.0K
    Shares

    जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त : एक हप्तामा कम्तीमा २२ जनाको मृत्यु
    images

    काठमाण्डौ । भारतको जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादी समूहबीच गएको सोमबारदेखि भिडन्त हुँदै आएको छ । एक हप्तामा भिडन्तमा परेर कम्तीमा २२ जनाको ज्यान गएको छ ।

    भारतीय सेनाका ९ जना मारिएका बीबीसी हिन्दीले जनाएको छ । आतंकवादी समूहका १३ जना मारिएको भारतीय सेनाको दाबी छ । गएको सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध सेनाले अपरेशन सुरु गरेको थियो ।

    अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको जंगलमा भिडन्त भैरहेको खबरमा उल्लेख छ ।
     

    प्रकाशित मिति :कार्तिक १ २०७८ सोमवार - ११:२३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij