Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, यस्ता छन् बैठकका एजेण्डा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, यस्ता छन् बैठकका एजेण्डा


  • 3.6K
    Shares

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, यस्ता छन् बैठकका एजेण्डा
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजग विष्णु सापकोटाका अनुसार बैठक बिहान ८ बजेदेखि बसेको हो ।

    बैठकमा पार्टीको सांगठनीक विषयमा छलफल भइरहेको उनले बताए । माओवादी केन्द्रले वडा अधिवेशन, राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक १ २०७८ सोमवार - ११:१५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij