२०८२ मंसिर १० गते बुधवार
काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई अध्यक्ष नेपालले आइतबार एक विज्ञप्ति जारी गरेर पूर्णता दिएको जानकारी दिएका हुन् ।
असोज २८ गते बिहीबार जारी गरिएको अन्तरपार्टी निर्देशनमा अध्यक्ष नेपालले स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन समेत तोकिएको छ ।
नेकपा एकिकृत समाजवादीको स्थायी कमिटी ४२ सदस्यीय र पोलिटब्युरो ९४ सदस्यीय छ । केन्द्रीय कमिटी भने ३३५ सदस्यीय जम्बो छ ।
नेकपा एकिकृत समाजवादीको अन्तरपार्टी निर्देशन
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij