Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?


  • 8.7K
    Shares

    कति छ आज सुनचाँदीको मूल्य ?

    आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

    आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    महासंघका अनुसार, आइतवार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - ११:००:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij