Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

१५ दिनमा ६ लाख ५ हजारले छोडे उपत्यका

१५ दिनमा ६ लाख ५ हजारले छोडे उपत्यका


  • 5.3K
    Shares

    १५ दिनमा ६ लाख ५ हजारले छोडे उपत्यका
    images

    काठमाडौं । कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा ११/१२ लाख यात्रुले उपत्यका छोड्ने गरेपनि अहिले भने यो संख्यामा कमि आएको छ ।

    गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासले बताए । 

    एसपी दासका अनुसार यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेका छन् । 

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - ११:३४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij