२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । अर्थ मन्त्रलालयले एकै पटक ७३ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको गत असोज १५ को निर्णयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो।
सरुवा भएकामध्ये १२ जनालाई विभिन्न निकायबाट अर्थ मन्त्रालयमा तानिएको छ भने अर्थका ११ जनालाई अन्यत्र खटाइएको छ।अन्यलाई मन्त्रालय मातहतका विभिन्न विभाग तथा कार्यालयमा खटाइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij