२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
१३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेका हुन् । बैठक १९ गतेसम्मलाई स्थगित भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij