Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

एमालेको विरोधबीच सकियो प्रतिनिधि सभा बैठक, अर्को बैठक शुक्रबार

एमालेको विरोधबीच सकियो प्रतिनिधि सभा बैठक, अर्को बैठक शुक्रबार


  • 3.9K
    Shares

    एमालेको विरोधबीच सकियो प्रतिनिधि सभा बैठक, अर्को बैठक शुक्रबार
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए ।

    तर एमाले सांसदले सभामुखले भूमिका निष्पक्ष नभएको भन्दै नारावाजी नरोकेपछि विरोधकाबीच कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन्। एमालेको विरोध कायमै रहेपछि सभामुखले शुक्रवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - १३:३३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij