Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन

अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन


  • 4.4K
    Shares

    अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन
    images

    नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन चयन भएका छन् । 

    अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनले पुनलाई महासचिवमा चयन गरेको हो । यसअघि अध्यक्षमा पञ्चा सिंहलाई चयन गरिएको छ । 

    राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा दाबेदार अन्यलाई पार्टीको केन्द्रीय सदस्य बनाएर व्यवस्थापन गरिएको छ । पुन यसअघि उपाध्यक्ष थिए । उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्रसमेत रहेका उनी जनयुद्धका लडाकुसमेत हुन् । 

    क्रान्तिकारीको पदाधिकारीबारे सहमत जुट्न नसक्दा पार्टी अध्यक्ष प्रचण्डलाई नै यो बारे मिलाउन जिम्मा दिइएको थियो ।

    प्रकाशित मिति :आश्विन १८ २०७८ सोमवार - १६:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij