Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेला जारी

पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेला जारी


  • 4.9K
    Shares

    पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेला जारी
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेला चलिरहेको छ।

    पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेपाल बुद्धिजीवी संगठनका पूर्वअध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खिमलाल देवकोटा, सुरेश आलेमगर, पूर्वमन्त्री एवं नेपाल बुद्धिजीवी संगठनका फ्याक्र्सन ईञ्चार्ज दिनानाथ शर्माको उपस्थिती रहेको छ।

    प्रकाशित मिति :आश्विन १८ २०७८ सोमवार - १४:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij