Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रचण्ड-नेपाल पक्षका नेताहरू निर्वाचन आयोगमा

प्रचण्ड-नेपाल पक्षका नेताहरू निर्वाचन आयोगमा


  • 10.8K
    Shares

    प्रचण्ड-नेपाल पक्षका नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष नारा जुलुससहित निर्वाचन आयोग पुगेको छ ।

    संसद् विघटनविरुद्ध आन्दोलन गर्दै आफ्नो पक्षलाई नै आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेको हो । शुक्रबार माइतीघरबाट प्रचण्ड-नेपाल पक्षले आन्दोलन शुरु गरी नारा जुलुससहित निर्वाचन आयोग पुगेका हो ।

    जुलुसमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी थिए ।

    आयोगभित्र भने शीर्ष नेताहरूलाई मात्र प्रवेश दिइएको बताइएको छ । त्यस्तै प्रचण्ड–नेपाल पक्षले आजै २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दैछ ।

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १२:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij