Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सूचना जारी गरेर राष्ट्रियसभा बैठक स्थगित

सूचना जारी गरेर राष्ट्रियसभा बैठक स्थगित


  • 3.9K
    Shares

    सूचना जारी गरेर राष्ट्रियसभा बैठक स्थगित
    images

    काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

    १७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा। भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।

    karya-suchi-1.jpg

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १३:१५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij