Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, कसले के जिम्मेवारी पाए ?(सूचीसहित)

एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, कसले के जिम्मेवारी पाए ?(सूचीसहित)


  • 6.1K
    Shares

    एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, कसले के जिम्मेवारी पाए ?(सूचीसहित)
    images

    काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर १ को संगठन कमिटीलाई पूर्णता दिएको छ । पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाहरूलाई हटाएर, माधव नेपाल छाडेर एमालेमै बसेकाहरूलाई समेटेर ५८४ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।

    प्रदेश कमिटीको अध्यक्षमा देवराज घिमिरे छन् भने सचिवमा विनोद ढकाल छन् । १० बुँदे सहमतिबमोजिम तलका कमिटीहरूलाई जेठ २ अघिकै अवस्थामा फर्काएर प्रदेश कमिटीलाई पूर्णता दिइएको सचिव ढकालले बताए ।

    माओवादीबाट एकता प्रक्रियामा एमालेमा रहेका विभिन्न जिल्लाका नेताहरूलाई प्रदेश कमिटीमा समेटिएको छ । ओखलढुंगाका बालकृष्ण ढुंगेल, सुरेश थापा, केशव ढुंगेललगायत पूर्वमाओवादी नेताहरू एमालेको प्रदेश कमिटीमा समेटिएका छन् ।

    नेकपा एकता बदर भएपछि माओवादीबाट एमालेमै बसेका ताप्लेजुङका पूर्व सभासद सञ्चपाल मादेन,पाँचथरका पूर्व सांसद श्रीप्रसाद जगेबुसहितका नेता पनि प्रदेश कमिटीमा समेटिएका छन् ।

    विधान महाधिवेशशनमा प्रदेश कमिटीका सबै सदस्यहरू सहभागी हुने भएकाले पूर्णता दिइएको हो ।

    एमालेको प्रदेश १ कमिटीको सूची यसप्रकार छ :

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - ११:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij