२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सिटिइभिटि कर्णाली प्रदेश कार्यलयले डिप्लोमा तथा प्रमाण पत्र तहको पूर्ण शुल्कीय तर्फको नतीजा प्रकाशन गरेका छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७८र०७९ का लागि पूर्ण शुल्कीय तर्फ प्रवेश भर्ना प्रक्रियामा छनोटका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हो ।
डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ तथा उल्लेखित सूचना अनुसार बमोजिम योग्यता क्रम अनुसार नतिजा प्रकाशन गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij