Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लाभांश वितरण गर्न सिटिजन्स बैंकले ताेक्याे बुकक्लाेज मिति, कहिले ?

लाभांश वितरण गर्न सिटिजन्स बैंकले ताेक्याे बुकक्लाेज मिति, कहिले ?


  • 5.0K
    Shares

    लाभांश वितरण गर्न सिटिजन्स बैंकले ताेक्याे बुकक्लाेज मिति, कहिले ?

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुकक्लोज मिति तोकेको छ । बैंकले १५ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ असोज २२ गते एक दिन बुकक्लोज मिति तोकेको हो ।

    यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२।९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - ११:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij