Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड


  • 3.9K
    Shares

    मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा र दाहालबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ ।
     
    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार भेट केहीबेर अघि सुरु भएको हो ।
     
    भेटमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । राजनीतिक अध्यादेश खारेज भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - ११:११:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij