Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सभामुखविरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

सभामुखविरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै


  • 4.0K
    Shares

    सभामुखविरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै
    images

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

    सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।द्वन्द्वकालीन मुद्दा भएको हुँदा यो मुद्दाको टुंगो सोहीअनुसार लाग्नुपर्ने माओवादी तर्क रहेको छ ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - ११:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij