Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

काठमाडौं उपत्यकामा थपिए तीन सय ८३ संक्रमित

काठमाडौं उपत्यकामा थपिए तीन सय ८३ संक्रमित


  • 3.6K
    Shares

    काठमाडौं उपत्यकामा थपिए तीन सय ८३ संक्रमित
    images

    काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्। 

    काठमाडौं उपत्यकामा ४४४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २४९६, भक्तपुरमा ८१३ र ललितपुरमा ११३३ सक्रिय संक्रमित छन्।

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - १७:००:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij