Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कोरोना अपडेट : थपिए ११५८ संक्रमित, १३१८ संक्रमणमुक्त, १२ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ११५८ संक्रमित, १३१८ संक्रमणमुक्त, १२ जनाको मृत्यु


  • 3.6K
    Shares

    कोरोना अपडेट : थपिए ११५८ संक्रमित, १३१८ संक्रमणमुक्त, १२ जनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ नमूना परीक्षणमध्ये ९०४ पीसीआर र २५४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

    यससँगै नेपालमा हालसम्म ८ लाख ८४ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १२५ पुगेको छ । 

    मन्त्रालयका अनुसार थप एक हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ ।  हाल मुलुकभर १८ हजार ४२२ सक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - १६:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij