Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु


  • 7.3K
    Shares

    बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ ।

    आज बिहान साढे बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    गाडी स्टार्ट नभएपछि आफैँ मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर तामाङलाई किचेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - ११:२५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij