२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०को आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज अपराह्न्न ३ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थताका कारण बैठक सारिएको बताइएको छ। आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मितिलाई अन्तिम रुप दिने , सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने लगायतका एजेन्डा थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij