Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पछिल्लो २४ घण्टामा १२८२ जनामा संक्रमण, ७ जनाको मृत्यु  

पछिल्लो २४ घण्टामा १२८२ जनामा संक्रमण, ७ जनाको मृत्यु  


  • 4.2K
    Shares

    पछिल्लो २४ घण्टामा १२८२ जनामा संक्रमण, ७ जनाको मृत्यु  
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोभिड संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ । 

    आज १ हजार २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १६:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij