Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

काठमाडौंमा थपिए ३९४ कोरोना संक्रमित

काठमाडौंमा थपिए ३९४ कोरोना संक्रमित


  • 4.2K
    Shares

    काठमाडौंमा थपिए ३९४ कोरोना संक्रमित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।

    उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ५२२ पुगेको छ । आज देशभर १७ हजार ५३५ जना होम आइसोलेसनमा, १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा, ३८५ जना आईसीयू तथा १२५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १६:३५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij