Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

परराष्ट्रमन्त्री खड्का र बंगलादेशका विदेश मामिला मन्त्री अब्दुल बीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र बंगलादेशका विदेश मामिला मन्त्री अब्दुल बीच भेटवार्ता


  • 4.4K
    Shares

    परराष्ट्रमन्त्री खड्का र बंगलादेशका विदेश मामिला मन्त्री अब्दुल बीच भेटवार्ता
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बंगलादेशका विदेश मामिला मन्त्री अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन् । 

    आइतवार भएको भेटमा दुई मन्त्रीले द्वीपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनका बारेमा छलफल गरेको बताइएको छ । 

    परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गत बुधवारदेखि अमेरिकाको न्युयोर्कमा छन् । सोही क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । 

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - ११:१८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij