२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान विघटन नगरौँ मैले विकल्प लिएर आउँछु पाँचमिनेट मात्रै दिनुहोस् भन्ने आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै दाहालले कार्यकारी अध्यक्षले पार्टी बचाउने विकल्प छ भन्दाभन्दै विघटन किन गरेको ? भन्दै प्रश्न गरेका थिए ।
उनको प्रश्न थियो, “लोकतान्त्रिक प्रणालीलाई अपहरण गरेर कता जान खोजिएको हो ? खबरदार ! संविधानको अपहरण नगरियोस् । वैधानिक निकायलाई हामीले लगातार खबरदारी गरिरहनेछौँ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij