Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेकपा एकीकृत समाजवादी : केन्द्रीय कमिटीमा ३०१, पोलिटब्युरो ७१ र स्थायी कमिटी ३५ सदस्यीय

नेकपा एकीकृत समाजवादी : केन्द्रीय कमिटीमा ३०१, पोलिटब्युरो ७१ र स्थायी कमिटी ३५ सदस्यीय


  • 4.7K
    Shares

    नेकपा एकीकृत समाजवादी : केन्द्रीय कमिटीमा ३०१, पोलिटब्युरो ७१ र स्थायी कमिटी ३५ सदस्यीय
    images

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको पार्टी प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    उनका अनुसार केन्द्रीय कमिटीमा पूर्ण र वैकल्पिक सदस्य रहनेछ ।  त्यस्तै, पोलिटब्युरो ७१ सदस्यीय र स्थायी कमिटी ३५ सदस्यीय रहने उनले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - १४:४०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij