२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । परराष्ट्रमन्त्रीमा काँग्रेस नेता डा.नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्।
केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्।
सत्तारुढ गठबन्धनको हिजो(मंगलवार) को बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij