२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । चलचित्र ‘छक्का पन्जा ३’ युट्युबमा सार्वजनिक भएको छ । दिपकराज गिरीको मूख्य अभिनय रहेको यस चलचित्र बुधबार युट्युबमा सार्वजनिक भएको हो ।
सिनेमा हलमा यस चलचित्रले दर्शकको मन निकै जितेको थियो । यस चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
यस चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij