Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अरुण भ्यालीले लाभांश र हकप्रद शेयर पारितका लागि डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

अरुण भ्यालीले लाभांश र हकप्रद शेयर पारितका लागि डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?


  • 6.2K
    Shares

    अरुण भ्यालीले लाभांश र हकप्रद शेयर पारितका लागि डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
    images

    अरुण भ्याली हाइड्रोपावरले असोज २४ गते बिहान ११ बजे साधारण सभा बोलाएको छ । कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसका लागि कम्पनीले सभा प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गरिने भएको छ । 

    यसर्थ, असोज १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ । 

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - ११:१२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij