Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सर्‍यो दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक  

सर्‍यो दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक  


  • 8.2K
    Shares

    सर्‍यो दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक  

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेका लागि सरेको छ ।

    केन्द्रीय सदस्य डा दीपकप्रकाश भट्टले अहिले बिहान साढे ११ बजेका लागि तोकिएको बैठक दिउँसो १ बजेका लागि सरेको जानकारी दिए । शीर्षस्थ नेताहरु छलफलमा व्यस्त रहेकाले केन्द्रीय कमिटीको बैठक सारिएको हो ।

    खु्मलटारमा नेताहरुबीच पार्टीको महासचिव कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ४० पृष्ठ लामो प्रत्युत्तर पेश गर्ने कार्यक्रम रहेको छ । 

     

     

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - ११:४५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij